सनराइज बैंकका ग्राहकले इजि केयरबाट औषधि खरिद गर्दा २२% सम्मको छुट पाउने

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२% सम्म छुट र क्यास व्याकको व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद … Continue reading सनराइज बैंकका ग्राहकले इजि केयरबाट औषधि खरिद गर्दा २२% सम्मको छुट पाउने